कोरोनाको झड्का खाडीमा, केही हप्तामै साउदीमा संक्रमितको संख्या २ लाख पुग्ने चेतावनी
newsare.net
काठमाडौं । साउदीअरेबियाका स्वास्थ्य मन्त्री तफिक अल रवियाले आफ्नो देशका सबै नागरिकलाई सचेत रहनकोरोनाको झड्का खाडीमा, केही हप्तामै साउदीमा संक्रमितको संख्या २ लाख पुग्ने चेतावनी
काठमाडौं । साउदीअरेबियाका स्वास्थ्य मन्त्री तफिक अल रवियाले आफ्नो देशका सबै नागरिकलाई सचेत रहन निर्देशन दिएका छन । उनले कोभिड १९ (कोरोना भाईरस)ले अबको केही हप्तामै महामारी लिन सक्ने भन्दै देशका सबै नागरिकलाई सचेत रहन निर्देशन दिएका हुन । स्वास्थ्यमन्त्रीले आगामी केही सातामा कोभिड–१९ संक्रमितको संख्या २ लाख पुग्न सक्ने बताएका छन । उनले मंगलबार सो कुरा बताउँदै आफ्ना देशका सबै नागरिकलाई सचेतता अपनाउन निर्देशन दिएका हुन । साउदी प्रेस एजेन्सीले स्वास्थ्यमन्त्रीलाई उद्धृत गरी कोरोना संक्रमणका विरामीको संख्या बढ्नेबारे जानकारी दिँदै नागरिकलाई आफ्नो किसिमले सुरक्षा अपनाउन निर्देशन दिएका हुन ।… The post कोरोनाको झड्का खाडीमा, केही हप्तामै साउदीमा संक्रमितको संख्या २ लाख पुग्ने चेतावनी appeared first on Bizkhabar Online. Read more