कोरोनाको असर नेपाली फुटवेयर उद्योगमा, धरासायी बन्दै ५० अर्बको लगानी
newsare.net
काठमाडौं । ५० अर्ब रुपैयाँ भन्दा बढी लगानी भएको फुटवेयर क्षेत्र धरासायी अवस्थामा पुगेको छ । कोरोनकोरोनाको असर नेपाली फुटवेयर उद्योगमा, धरासायी बन्दै ५० अर्बको लगानी
काठमाडौं । ५० अर्ब रुपैयाँ भन्दा बढी लगानी भएको फुटवेयर क्षेत्र धरासायी अवस्थामा पुगेको छ । कोरोना भाईरस संक्रमणले नेपाली फुटवेयर क्षेत्र धरासायी अवस्थामा पुगेको जुत्ताचप्पल उद्योगीहरुको छाता संगठन फुटवेयर मेनुफेक्चरर्स एसोसिएसन अफ नेपालले जानकारी दिएको छ । देशभर १ हजार ५ सयभन्दा बढी उद्योगले जुत्ताचप्पल उत्पादन गर्दै आए पनि अहिले कोरोनाका कारण बन्द भएको छ । एसोसिएसनका अनुसार कोरोनाको संक्रमणका कारण भइरहेको लकडाउनले दैनिक झण्डै ७ करोडदेखि १० करोडसम्म क्षति भइरहेको छ । ति उद्योगहरुमा प्रत्यक्ष रुपमा ५० हजारभन्दा बढि व्यक्तिहरुले रोजगारी पाइरहेका थिए । कारोना संक्रमणका कारण जुत्ताचप्पल… The post कोरोनाको असर नेपाली फुटवेयर उद्योगमा, धरासायी बन्दै ५० अर्बको लगानी appeared first on Bizkhabar Online. Read more