कोभिड–१९ : संक्रमित भेटिएपछि सुदूरपश्चिमका सबै जिल्लाबाट नमूना संकलनको तयारी
newsare.net
काठमाडौं । कोरोना भाइरसको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा र्यापिट टेष्टकोभिड–१९ : संक्रमित भेटिएपछि सुदूरपश्चिमका सबै जिल्लाबाट नमूना संकलनको तयारी
काठमाडौं । कोरोना भाइरसको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा र्यापिट टेष्ट गर्ने भएको छ । सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयले प्रदेशका नौवटै जिल्लामा र्यापिड टेष्टका लागि नमूना सङ्कलनको तयारी भइरहेको जानकारी दिएको छ । निर्देशनालय श्रोतका अनुसार ‘र्यापिड टेष्टका लागि ५ हजार किट मौज्दात छन । जस मध्ये ७ पहाडी जिल्लामा २ हजार ६ सय किट र तराईका कैलाली र कञ्चनपुरमा २ हजार ७ सय किट राखेर टेष्ट अगाडि बढाउने भईरहेको छ ।’ निर्देशनालय स्रोतले जिल्ला÷जिल्लाबाट र्यापिड टेष्ट गर्ने तयारी गरिरहेको भए पनि स्वास्थ्यकर्मीका लागि आवश्यक स्वास्थ्य सामग्री… The post कोभिड–१९ : संक्रमित भेटिएपछि सुदूरपश्चिमका सबै जिल्लाबाट नमूना संकलनको तयारी appeared first on Bizkhabar Online. Read more