कोरोनाले कर्जाको माग घटेसँगै सबै बाणिज्य बैकले घटाए निक्षेपको ब्याज, संस्थागततर्फ ८ प्रतिशत मात्र
newsare.net
काठमाडौं । सबै वाणिज्य बैंकहरुले बुधवारबाट निक्षेपको ब्याजदर घटाएका छन्। बैंकर्स संघको पहलमा सबकोरोनाले कर्जाको माग घटेसँगै सबै बाणिज्य बैकले घटाए निक्षेपको ब्याज, संस्थागततर्फ ८ प्रतिशत मात्र
काठमाडौं । सबै वाणिज्य बैंकहरुले बुधवारबाट निक्षेपको ब्याजदर घटाएका छन्। बैंकर्स संघको पहलमा सबै वाणिज्य बैंकहरुले निक्षेपको व्याजदर घटाएका हुन् । बैंकर्स संघले वाणिज्य बैंकहरुबीच यसका लागि भद्र सहमतिको निर्णय गरेको थियो । बैंकहरुले मुद्दती, बचत र कल डिपोजिटको ब्याजदर एकदेखि डेढ प्रतिशतसम्मले घटाएका छन्। बैंकहरुले एक वर्षे व्यक्तिगत मुद्दतीको व्याजदर एक प्रतिशत विन्दुले झारेर ८ दशमलव ७५ प्रतिशत कायम गरेका छन्। त्यस्तै संस्थागत निक्षेपकर्ताको ब्याज दर डेढ प्रतिशत विन्दुले घटाएका छन्। अब बैंकले संस्थागतलाई ८ प्रतिशत ब्याज दिनेछन् । बैंकले साढे ६ प्रतिशतसम्म दिँदै आएको बचतको ब्याज दर ५… The post कोरोनाले कर्जाको माग घटेसँगै सबै बाणिज्य बैकले घटाए निक्षेपको ब्याज, संस्थागततर्फ ८ प्रतिशत मात्र appeared first on Bizkhabar Online. Read more