कोरोनामा न्यून आय भएकालाई त्रिबेणी समुहको राहत, ७ सय परिवारलाई खाद्यान्न वितरण
newsare.net
काठमाडौं । लकडाउनका कारण समस्या परेका न्यून आय भएका घरपरिवारलाई त्रिबेणी समुहले राहत वितरण सुरुकोरोनामा न्यून आय भएकालाई त्रिबेणी समुहको राहत, ७ सय परिवारलाई खाद्यान्न वितरण
काठमाडौं । लकडाउनका कारण समस्या परेका न्यून आय भएका घरपरिवारलाई त्रिबेणी समुहले राहत वितरण सुरु गरेको छ । कोरोनाका कारण लकडाउन भई काम गर्न नपाएर दैनिक रुपमा खाद्यान्नको जोहो गर्न कठिन भएका घर परिवारलाई राहत विरण गरिएको त्रिवेणी समुहका निर्देशक रामचन्द्र संघईले जानकारी दिए । सो समुह पहिलो चरणमा त्रिवेणी स्पिनिङ मिल रहेको बारा लिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका अन्तरगतका विभिन्न बडामा खाद्यान्न वितरण गरेको हो । जस अन्तरगत जीतपुर सिमराको १० नम्बर वडा अन्तरगतका जीतपुर, बेहरा र बलुवाका २ सय घर परिवारलाई खाद्यान्न वितरण गरेको छ । जसमा दाल, चामल,… The post कोरोनामा न्यून आय भएकालाई त्रिबेणी समुहको राहत, ७ सय परिवारलाई खाद्यान्न वितरण appeared first on Bizkhabar Online. Read more