नेपाल लाइफको डिजिटल क्यालेन्डर सार्वजनिक, मोबाईल एपमार्फत हेर्न सकिने
newsare.net
काडमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले वि.सं. २०७७ सालको वार्षिक क्यालेन्डरको डिजिटल भर्सन सार्वजनेपाल लाइफको डिजिटल क्यालेन्डर सार्वजनिक, मोबाईल एपमार्फत हेर्न सकिने
काडमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले वि.सं. २०७७ सालको वार्षिक क्यालेन्डरको डिजिटल भर्सन सार्वजनिक गरेको छ । नेपाल सरकारको राजपत्रमा उल्लेख भएका विदा, पर्व, दिवस, पञ्चांग तिथि, तारिख सहितको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको हो । डिजिटल क्यालेन्डरलाई कुनैपनि कम्प्युटर तथा मोवाइलबाट सहजै प्रयोग गर्न सकिने छ । यस प्राविधिक सेवाले सेवाग्राहीहरुलाई गोजी पात्रो भन्दा सरल र सजिलो हुने कम्पनीले विश्वास व्यक्त गरेको छ । कम्प्युटर तथा मोवाइलका लागि लिंक http://www.nepallife.com.np//images/NepalLife_Calander.pdf एन्ड्रोइड भर्सनका मोवाइलका लागि लिंक https://drive.google.com/file/d/1CHMANvSiC-H2U53FuFMsmQjbdmAmS12-/view यस डिजिटल क्यालेन्डरलाई छिट्टै प्ले स्टोरबाट डाउनलोड गरी प्रयोग गर्न सकिने कम्पनीले विज्ञप्तीमा उल्लेख गरेको… The post नेपाल लाइफको डिजिटल क्यालेन्डर सार्वजनिक, मोबाईल एपमार्फत हेर्न सकिने appeared first on Bizkhabar Online. Read more