आईतबारदेखि भरी ग्यास सिलिन्डर बिक्री गर्ने निगको निर्णय, उद्योगीलाई बिहीबारबाटै पूरा भर्न निर्देशन
newsare.net
काठमाडौं । नेपाल आयल निगमले आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगआईतबारदेखि भरी ग्यास सिलिन्डर बिक्री गर्ने निगको निर्णय, उद्योगीलाई बिहीबारबाटै पूरा भर्न निर्देशन
काठमाडौं । नेपाल आयल निगमले आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिको आज बसेकोे बैठकले १४.२ किलो (पूरै भरी) को सिलिण्डर ग्यास बिक्रीवितरण खुला गर्ने निर्णय गरेको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अुनसार बिहीबारदेखि नै उद्योगीलाई ग्यास भर्न दिइने छ । पछिल्लो केही दिनयता आधा सिलिण्डर ग्यासको बिक्री कम भएको जनाउँदै उद्योगीले भरी ग्यास वितरणका लागि निगमसँग आग्रह गरेका थिए । उद्योगीको माग र भण्डारगृह भरिएकाले निगमले भरी सिलिण्डर बिक्रीको निर्णय गरेको हो । बजारमा ग्यासको अभाव सिर्जना भएको जनाई निगमले यही… The post आईतबारदेखि भरी ग्यास सिलिन्डर बिक्री गर्ने निगको निर्णय, उद्योगीलाई बिहीबारबाटै पूरा भर्न निर्देशन appeared first on Bizkhabar Online. Read more