‘लकडाउन’ आजदेखि १७ औं दिनमा : बिहानै उल्लंघन गर्ने सयौं पक्राउ, ठाउँको ठाउँ ३ घण्टा ‘होल्ड’
newsare.net
काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको ल‘लकडाउन’ आजदेखि १७ औं दिनमा : बिहानै उल्लंघन गर्ने सयौं पक्राउ, ठाउँको ठाउँ ३ घण्टा ‘होल्ड’
काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउनको आज १७ औं दिन हो । आज पनि काठमाडौं उपत्यकालगायत मुलुकका मुख्य शहर सुनसान छन् । सरकारले लकडाउनको सोमबारमात्र थप एकसाताका (आगामी बैशाख ३ सम्म) लागि लकडाउनको समय थपेको छ । संक्रमितको संख्या बढदैं गइरहेको अवस्थामा धेरै सर्वसाधारणहरु मानसिक रुपमा पनि लकडाउनका लागि तयार भएको देखिएपनि केही भने लकडाउन उल्लंघनमा दिनहुँ पक्राउ पर्दै आएका छन्। गत मंगलबार चैत ११ गतेदेखि लकडाउन चलिरहेको छ । लकडाउनको समय बढेसँगै उल्ङ्नलंघ गर्नेको सङख्या बढदै गएको देखिएको छ। अत्यावश्यक कामबाहेक… The post ‘लकडाउन’ आजदेखि १७ औं दिनमा : बिहानै उल्लंघन गर्ने सयौं पक्राउ, ठाउँको ठाउँ ३ घण्टा ‘होल्ड’ appeared first on Bizkhabar Online. Read more