कोरोना रोकथामा सरकारको नयाँ कदम, अवकाशप्राप्त र छात्रवृत्तिबाट फर्किएका चिकित्सकलाई खटाइँने
newsare.net
काठमाडौं । सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणमा जनशक्तिको सुनिश्चिताका लागि आवकाशप्राप्तकोरोना रोकथामा सरकारको नयाँ कदम, अवकाशप्राप्त र छात्रवृत्तिबाट फर्किएका चिकित्सकलाई खटाइँने
काठमाडौं । सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणमा जनशक्तिको सुनिश्चिताका लागि आवकाशप्राप्त र छात्रवृत्तिमा गएर फर्किएका चिकित्सकलाई समेत परिचालन गर्ने भएको छ । विश्वव्यापी महामारी भएको कोरोना भाइरसको संक्रमण नेपालमा थप फैलन नदिन र क्वारेन्टाइमा बसेकाहरुलाई दैनिक कम्तीमा १ हजारको संख्यामा परीक्षणको तयारी गरेको सरकारले पारिश्रमिक लिएर वा स्वयंसेवीरुपमा केही अवधिका लागि उनीहरुको सेवा लिन सार्वजनिक आग्रह गर्न लागेको हो । सरकारले निजी स्वास्थ्य संस्थाका चिकित्सकलाई पनि सरकारी सेवामा आउन चाहेमा कार्यरत पदमै मिलान गरी ल्याउने निर्णय गरिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आवकाशप्राप्त र छात्रवृत्तिमा गएका… The post कोरोना रोकथामा सरकारको नयाँ कदम, अवकाशप्राप्त र छात्रवृत्तिबाट फर्किएका चिकित्सकलाई खटाइँने appeared first on Bizkhabar Online. Read more