‘सेतो कोक’को कम्युनिष्ट कथा, जसले सोभियत यूनियन र अमेरिकी साम्राज्यवादको द्धन्द्ध छताछुल्ल भयो
newsare.net
काठमाडौं । तपाईँले कहिल्यै सेतो कोकाकोला खानु भएको छ ? सेतो अमृत मानिएको यसको अनुभव धेरै कम मानिसह‘सेतो कोक’को कम्युनिष्ट कथा, जसले सोभियत यूनियन र अमेरिकी साम्राज्यवादको द्धन्द्ध छताछुल्ल भयो
काठमाडौं । तपाईँले कहिल्यै सेतो कोकाकोला खानु भएको छ ? सेतो अमृत मानिएको यसको अनुभव धेरै कम मानिसहरुले मात्रै लिएका छन् । तत्कालीन सोभियत युनियन र अमेरिकाको द्धन्द्ध त धेरैलाई जानकारी भएकै विषय हो । यस्तोमा सोभियत युनियनले कालो कोकको उपयोग नगर्ने भएपछि सेतो कोकको उत्पादन भएको थियो । यसको उत्पादनको कथा पनि रोचक छ । ड्वाइट आइसनहुरले कम्युनिष्ट नेता सोभियत संघका मार्शल जर्गी जुकोवलाई कोका कोलाको एक क्यान दिए । जुकोवले सो कोक पिएपछि उनलाई क्लासिक अमेरिकी पेय पदार्थ निकै मन गर्यो । तर, यहींबाट समस्या सुरु भयो ।… The post ‘सेतो कोक’को कम्युनिष्ट कथा, जसले सोभियत यूनियन र अमेरिकी साम्राज्यवादको द्धन्द्ध छताछुल्ल भयो appeared first on Bizkhabar Online. Read more