५ बजे मन्त्रिपरिषद बैठक, ५:३० मा प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन
newsare.net
काठमाडौं । सोमबार साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा५ बजे मन्त्रिपरिषद बैठक, ५:३० मा प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन
काठमाडौं । सोमबार साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आजै साँझ उक्त बैठक बस्ने बताईएको हो । यसका साथै आजै साँझ साढे ५ बजे प्रधानमन्त्रीले राष्ट्का नाममा सम्बोधन समेत गर्ने भएका छन् । The post ५ बजे मन्त्रिपरिषद बैठक, ५:३० मा प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन appeared first on Bizkhabar Online. Read more