प्रधानमन्त्रीले भने–निजी क्षेत्रका लागि राहतको छुट्टै प्याकेज ल्याईनेछ, सम्बोधनको पूर्णपाठसहित
newsare.net
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रका लागि आर्थिक प्याकेज ल्याउने बताएका छनप्रधानमन्त्रीले भने–निजी क्षेत्रका लागि राहतको छुट्टै प्याकेज ल्याईनेछ, सम्बोधनको पूर्णपाठसहित
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रका लागि आर्थिक प्याकेज ल्याउने बताएका छन् । सोमबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न सहुलियत प्याकेज ल्याउने बताएका हुन । यस्ता सुविधामा कर सहुलियत, शुल्क मिनाह, कर्जाको ब्याज सहुलियत, सहज ऋणको उपलब्धता एवं विद्युत लगायतका क्षेत्रमा दिइने छुटहरु पर्नेछन् । निजी क्षेत्र सबल नहुँदा अर्थतन्त्र सबल हुन सक्दैन भन्ने यथार्थलाई सरकारले राम्रोसँग बुझेको बताउँदै उनले शिथिल बन्न पुगेको अर्थव्यवस्थालाई दुरुस्त गर्न आवश्यक आर्थिक पुनरुत्थानसम्बन्धी विस्तृत प्रस्ताव अर्थ मन्त्रालयले छीट्टै जारी गर्ने उनको भनाई छ । अब नियन्त्रणको… The post प्रधानमन्त्रीले भने–निजी क्षेत्रका लागि राहतको छुट्टै प्याकेज ल्याईनेछ, सम्बोधनको पूर्णपाठसहित appeared first on Bizkhabar Online. Read more