लकडाउनले भोकमरी ल्याउन सक्छ, आर्थिक गतिविधि संचालनको बाटो खोजौं :मनोजकुमार केडियाको विचार
newsare.net
चुक्ता पुँजी चारगुणा बढेको र आर्थिक गतिविधिहरु त्यस अनुरुप विस्तार हुन नसकेपछि बैंक तथा वित्तीयलकडाउनले भोकमरी ल्याउन सक्छ, आर्थिक गतिविधि संचालनको बाटो खोजौं :मनोजकुमार केडियाको विचार
चुक्ता पुँजी चारगुणा बढेको र आर्थिक गतिविधिहरु त्यस अनुरुप विस्तार हुन नसकेपछि बैंक तथा वित्तीय संस्थाहरुले कारोबारमा विस्तार गर्न सकेका थिएनन् । प्रतिफल निकै घटेको अवस्था थियो । बहुमतको सरकार बनेको र राजनीतिक स्थीरता हुने आशामा लगानी विस्तारको अपेक्षा हामी सबैले गरिरहेका थियौं । तर फेरि अकस्मात कोरोना महामारीको त्रासले विश्व नै स्तब्ध भएको छ । यसमा नेपाल भने फरक उदाहरण बन्न सक्ने कुरै थिएन । लकडाउनपछि त समग्र आर्थिक गतिविधिहरु नै ठप्प भएको अवस्था छ भने बैंक तथा वित्तीय संस्थाहरु मात्र जोगिने विषय नै रहेन । गत चैत मसान्तको… The post लकडाउनले भोकमरी ल्याउन सक्छ, आर्थिक गतिविधि संचालनको बाटो खोजौं :मनोजकुमार केडियाको विचार appeared first on Bizkhabar Online. Read more