कोरोना कहरबीच निर्माण सामाग्री र ढुवानीमा कालोबजारी, निर्माण व्यवसायी थप मारमा
newsare.net
काठमाडौं । निर्माण सामाग्री र ढुवानीमा कृत्रिम रुपमा मिलेमतोमा अत्याधिक मुल्यवृद्धि गरिएको प्रकोरोना कहरबीच निर्माण सामाग्री र ढुवानीमा कालोबजारी, निर्माण व्यवसायी थप मारमा
काठमाडौं । निर्माण सामाग्री र ढुवानीमा कृत्रिम रुपमा मिलेमतोमा अत्याधिक मुल्यवृद्धि गरिएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । महासंघका महासचिव रोशन दाहालले मंगलवार विज्ञप्ति जारी गर्दै कोरोनाको कहरबीच सरकारी निर्णय बमोजिम निर्माण कार्यमा खटिएका व्यवसायीहरु कालोबजारीले गर्दा थप मारमा परेको उल्लेख गरेका छन् । लकडाउन अघि भन्दा सिमेन्ट (प्रति बोरा) मा रु ८० देखि रु १२० र रड ९प्रति केजी० मा रु। १० देखि रु १५ सम्म मुल्यवृद्धि भएको जानकारी महासंघलाई प्राप्त भएको विज्ञप्तिमा जनाइएको छ । त्यस्तै निर्माण सामग्री ढुवानीमा पनि लकडाउन अगाडिको… The post कोरोना कहरबीच निर्माण सामाग्री र ढुवानीमा कालोबजारी, निर्माण व्यवसायी थप मारमा appeared first on Bizkhabar Online. Read more