यो बर्ष नेपालको आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशतमात्रै
newsare.net
काठमाडौं । चालु आर्थिक बर्ष आर्थिक वृद्धिदर २ दशमल ३ प्रतिशत हुने भएको छ । अर्थमन्त्री डा युवराज खयो बर्ष नेपालको आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशतमात्रै
काठमाडौं । चालु आर्थिक बर्ष आर्थिक वृद्धिदर २ दशमल ३ प्रतिशत हुने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक बर्ष २०७६ ७७ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् । उनले अघिल्ला बर्षहरुमा ६ देखि ७ प्रतिशतले वृद्धि हुने आर्थिक वृद्धि यो बर्ष कोरोनाको महामारीले निम्त्याएको संकुचन अर्थतन्त्रले यस्तो भएको बताएका हुन । The post यो बर्ष नेपालको आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशतमात्रै appeared first on Bizkhabar Online. Read more