एकै दिन ९० जनामा संक्रमण भेटिएसँगै ४६ जिल्लामा फैलियाे काेराेना, संक्रमित संख्या ७७२ पुग्याे
newsare.net
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयकाएकै दिन ९० जनामा संक्रमण भेटिएसँगै ४६ जिल्लामा फैलियाे काेराेना, संक्रमित संख्या ७७२ पुग्याे
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका जानकारी अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित देखिएको हो । गत २४ घण्टामा गरिएको ३७८२ पिसिआर परीक्षणमा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता विकाश देबकोटाले जानकारी दिएका छन । योसँगै संक्रमितको संख्या ७७२ जना पुगेको छ । त्यस्तै डिस्चार्जहुनेको संख्या १५५ जना पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४३ जना उपचार पछि निको भएर घर फर्केका छन । जो ७ देखि ५३ बर्ष उमेरका रहेका छन । जस मध्ये… The post एकै दिन ९० जनामा संक्रमण भेटिएसँगै ४६ जिल्लामा फैलियाे काेराेना, संक्रमित संख्या ७७२ पुग्याे appeared first on Bizkhabar Online. Read more