शिक्षा मन्त्री पोखरेलको आब्हान, असार १ गतेबाट विध्यालय खुल्ने
newsare.net
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट पठन सुचारु गर्न संघ, प्रदेशिक्षा मन्त्री पोखरेलको आब्हान, असार १ गतेबाट विध्यालय खुल्ने
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट पठन सुचारु गर्न संघ, प्रदेश तथा स्थानीय तहलाई आग्रह गरेको छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले आइतबार एक विज्ञप्ति जारी गर्दै असार १ गतेदेखि पठनपाठन सुरु गर्न आग्रह गरेका हुन । लामो समयसम्म पढाई अवरुद्ध भएका कारण पुग्न जाने शैक्षिक क्षतिलाई न्युनीकरण गर्न अपरिहार्य रहेको भन्दै विद्यालय जाने उमेर समूहका बालबालिकाको नियमित पठन पाठनको सहज अवस्था सिर्जना गर्न दुर तथा खुल्ला शिक्षा लगायत बैकल्पिक प्रणालीबाट सिकाइमा सहजीकरण गर्न हालै मन्त्रालयले वैकल्पिक प्रणालीबाट सिकाई सहजीकरण गर्ने सम्बन्धि निर्देशिका… The post शिक्षा मन्त्री पोखरेलको आब्हान, असार १ गतेबाट विध्यालय खुल्ने appeared first on Bizkhabar Online. Read more