१ लाख एक्टिभ ग्राहक पुगेकोमा रिचार्जरको अफर, ५ सय रुपैयाँ बराबरको निशुल्क सामान उपलब्ध गराउने
newsare.net
काठमाडौं । मोबाइल एप रिचार्जरले ५ सय रुपैयाँ बराबरको निशुल्क सामान उपलब्ध गराउने भएको छ । रिचार्ज१ लाख एक्टिभ ग्राहक पुगेकोमा रिचार्जरको अफर, ५ सय रुपैयाँ बराबरको निशुल्क सामान उपलब्ध गराउने
काठमाडौं । मोबाइल एप रिचार्जरले ५ सय रुपैयाँ बराबरको निशुल्क सामान उपलब्ध गराउने भएको छ । रिचार्जरले १ लाख एक्टिभ युजर पुगेको अवसर तथा उक्त रकम बराबरको सामग्री दिने उद्देश्यले क्यासलेस पर्चेज सञ्चालन गर्ने भएको छ । आफ्ना प्रयोगकर्तालाई आफुसँग भएको क्यास प्वाइन्ट मात्र रिडिम गरेर ५ सय रुपैंया बराबरको सामान उपलब्ध गराउने भएको हो । कोभिड प्रोटेक्सन प्रोडक्टहरु स्यानिटाइजर, मास्क र इम्युनिटी बुष्टर डबल सी खरिद गर्दा नगद भुक्तान गर्नु नपर्ने ग्लोबल की टेक्नोलोजी प्रालिले जानकारी दिएको छ । रिचार्जरले यही शुक्रबारका दिन मध्यान्ह १ बजेदेखि १ घण्टाको अवधिमा… The post १ लाख एक्टिभ ग्राहक पुगेकोमा रिचार्जरको अफर, ५ सय रुपैयाँ बराबरको निशुल्क सामान उपलब्ध गराउने appeared first on Bizkhabar Online. Read more