उपत्यकाका तीनवटै जिल्लाका प्रजिअको निर्देशन, लकडाउन कडाइ गर्नू
newsare.net
काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जारी लकडाउनलाई थप कडाउपत्यकाका तीनवटै जिल्लाका प्रजिअको निर्देशन, लकडाउन कडाइ गर्नू
काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जारी लकडाउनलाई थप कडाई गर्नै निर्देशन दिएका छन् । जनताले लकडाउनको अवज्ञा गर्न थालेसँगै काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओहरुको संयुक्त बैंठकले कडाइका साथ कलडाउन पालना गराउनु पर्ने निस्कर्ष निकालेका हुने । संयुक्त बैंठक पछि ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सरकारले जेठ ३२ गतेसम्म कायम गरेको लकडाउनलाई उपत्यकाका तीन वटै जिल्लाले कडाइका साथ पालना गराउने निर्णय गरेको बताए । ‘सरकारको जेठ ३२ गतेसम्म जारी राखेको लकडाउनकोे अवज्ञा गर्ने छुट कसैलाई छैन भने हामीलाई पनि लकडाउन खुकुलो बनाउने अधिकार छैन,’ बैंठकपछि उनले… The post उपत्यकाका तीनवटै जिल्लाका प्रजिअको निर्देशन, लकडाउन कडाइ गर्नू appeared first on Bizkhabar Online. Read more