व्यायमशाला र हेल्थ क्लव खोल्न फिटनेस संघको माग, एसएमईज अन्तरगत ब्याज अनुदान दिन आग्रह
newsare.net
काठमाडौं । नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले लकडाउनको अबधिको ब्याज छुट गर्दै व्यवसाय सुचारुकव्यायमशाला र हेल्थ क्लव खोल्न फिटनेस संघको माग, एसएमईज अन्तरगत ब्याज अनुदान दिन आग्रह
काठमाडौं । नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले लकडाउनको अबधिको ब्याज छुट गर्दै व्यवसाय सुचारुका लागि सरकारसँग माग गरेको छ । नेपाल सरकारको स्वास्थ्य निर्देशिकाको पालना गर्दै यस व्यवसायसँग आवद्ध उद्यमीहरुले आफ्ना सदस्यहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै व्यवसाय खोल्नका लागि पहल गरिदिन संघले माग गरेको हो । ‘कोरोना भाईरसको औषधि पत्ता नलागेको अवस्थमा उक्त रोगसँग लड्नका लागि शरिरलाई स्वस्थ्य राख्दै इम्युनिटी पावर बढाउनु जरुरी छ,’ संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले भने, ‘मानिसलाई स्वास्थ राख्नका लागि पनि तत्काल व्यायम शाला तथा हेल्थ क्लव खोल्नु आवश्यक छ ।’ अहिलेको लकडाउनको परिप्रेक्ष्यमा फिटनेस सेन्टर खुला… The post व्यायमशाला र हेल्थ क्लव खोल्न फिटनेस संघको माग, एसएमईज अन्तरगत ब्याज अनुदान दिन आग्रह appeared first on Bizkhabar Online. Read more