मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण शुरु, आज बिहानदेखि पानी हाल्न थालियो
newsare.net
काठमाडौं । मेलम्ची खानापानी आयोजनाको सुरुङ परीक्षण आजदेखि शुरु भएको छ । खानेपानी तथा सरसफाइ मन्तमेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण शुरु, आज बिहानदेखि पानी हाल्न थालियो
काठमाडौं । मेलम्ची खानापानी आयोजनाको सुरुङ परीक्षण आजदेखि शुरु भएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव माधव बेलवासेले दिएको जानकारी अनुसार आज बिहान क़रीब ९:४५ देखि सुरुङमा पानी हाल्न शुरु गरिएको छ । आयोजना प्रमुख तिरेसप्रसाद खत्रीका अनुसार कफर ड्याममार्फत मेलम्ची खोलाको पानी सुरूङ तर्फ ड्राइभट गरिएको छ। ‘सुरूङको परीक्षण सुरु भएको छ। दुई महिनासम्म परीक्षण गर्नेछौं,’ उनले भने। जिरो चेनेजबाट ८ सय मिटर सुरुङमार्ग भरेर अडिट टनेलमार्फत पानी पुनः मेलम्ची खोलामा पठाउन लागिएको र भोलि सो अडिट टनेल बन्द गरेपछि सुरुङमार्गतिर पानी जाने आयोजनाले जनाएको छ। टनेलका गेटहरु… The post मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण शुरु, आज बिहानदेखि पानी हाल्न थालियो appeared first on Bizkhabar Online. Read more