नलगाड जलविद्युतबाट प्रभावितलाई मुआब्जा दिन शुरु, मुआब्जास्वरुप २ अर्ब ७६ करोड वितरण गरिँदै
newsare.net
काठमाडौं । कूल ४ सय १७ मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएको नलगाड जलविद्युत् आयोजनाको मुआब्जनलगाड जलविद्युतबाट प्रभावितलाई मुआब्जा दिन शुरु, मुआब्जास्वरुप २ अर्ब ७६ करोड वितरण गरिँदै
काठमाडौं । कूल ४ सय १७ मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएको नलगाड जलविद्युत् आयोजनाको मुआब्जा वितरणको काम शुरु भएको छ । करिब ४६५ घर तथा तीन हजार ९३३ कित्ता जग्गा अर्थात् चार हजार ६०५ रोपनी जग्गाको मुआब्जा वितरणको काम शुरु भएको हो । प्रत्येक रोपनीको ६ लाखका दरले रकम दिने सहमतिअनुसार मुआब्जा दिन शुरु गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । २ अर्ब ७६ करोड ३१ लाख १२ हजार ७ सय ९८ रुपैयाँ मुआब्जा स्वरुप वितरण गरिन लागेको छ । त्यस्तै विस्तृत योजना प्रतिवेदन मस्यौदा कन्सलटेन्टले बुझाएको र… The post नलगाड जलविद्युतबाट प्रभावितलाई मुआब्जा दिन शुरु, मुआब्जास्वरुप २ अर्ब ७६ करोड वितरण गरिँदै appeared first on Bizkhabar Online. Read more