गृह मन्त्रालयले दियो प्रहरीलाई निर्देशन, मास्क नलगाई घरबाट निस्किनेलाई पक्राउ गरि कारवाही गर्नु
newsare.net
काठमाडौं । सरकारले अब मास्क नलगाई बाहिर निस्किनेमाथि कडाई गर्ने भएको छ । गृहमन्त्रालयले सोमबार मगृह मन्त्रालयले दियो प्रहरीलाई निर्देशन, मास्क नलगाई घरबाट निस्किनेलाई पक्राउ गरि कारवाही गर्नु
काठमाडौं । सरकारले अब मास्क नलगाई बाहिर निस्किनेमाथि कडाई गर्ने भएको छ । गृहमन्त्रालयले सोमबार मास्क नलगाई घरबाट निस्किएको पाए कडा कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । यो निर्देशन देशैभर लागू गर्न पनि भनिएको छ । गृह मन्त्रलायका प्रवक्ता केदारनाथ शर्माले सरकारले तोकेको मापदण्ण्ड पूरा नगर्नेहरुलाई थप कडाई गर्ने निर्णय गरेको जानकारी दिए । प्रवक्ता शर्माले प्रहरीले पक्राउ गरेकाहरुलाई संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिने बताए । ‘कोरोना भाइरसको संक्रमण बढिरहेको छ । त्यसकारण सरकारले लागू गरेको पुरानै नियमलाई निरन्तरता दिन लागिएको हो’, उनले भने, ‘सरकारले… The post गृह मन्त्रालयले दियो प्रहरीलाई निर्देशन, मास्क नलगाई घरबाट निस्किनेलाई पक्राउ गरि कारवाही गर्नु appeared first on Bizkhabar Online. Read more