साताको दोस्रो दिन नेप्से परिसुचकमा ३३ अंकको उछाल, कारोबार रकम १ अर्ब नजिक
newsare.net
काठमाडौं । साताको दोस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३३ अंकले उकालो लागेको छ । पछिल्साताको दोस्रो दिन नेप्से परिसुचकमा ३३ अंकको उछाल, कारोबार रकम १ अर्ब नजिक
काठमाडौं । साताको दोस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३३ अंकले उकालो लागेको छ । पछिल्लो समय घटबढ भईरहेको नेप्से परिसुचक सोमबार भने ३३ दशमलव २७ अंकले उकालो लाग्दै १२ सय ९८ विन्दुमा पुगेको हो । नेप्सेका अनुसार सोमबार म्युचुअल फण्डबाहेक सबै समुहका परिसुचक उकालो लागेका छन् । जसमा सबैभन्दा बढी बीमा समुहको परिसुचकमा उछाल आएको छ । नेप्सेका अनुसार आज जिवन बीमा समुहको परिसुचक २ सय ६६ अंकले उकालो लाग्दा निर्जिवन बीमा समुहको परिसुचक भने २ सय ७४ अंकले उकालो लागेको छ । यस्तै लघुवित्त समुहको परिसुचकमा पनि… The post साताको दोस्रो दिन नेप्से परिसुचकमा ३३ अंकको उछाल, कारोबार रकम १ अर्ब नजिक appeared first on Bizkhabar Online. Read more