नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा शैलेश थापा नियुक्त, बिहीबारदेखि जिम्मेवारी सम्हाल्ने
newsare.net
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक(आइजिपी)मा सरकारले अतिरिक्त महानिरीक्षक एआइजी शैलेश थापालनेपाल प्रहरीको नयाँ महानिरीक्षकमा शैलेश थापा नियुक्त, बिहीबारदेखि जिम्मेवारी सम्हाल्ने
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक(आइजिपी)मा सरकारले अतिरिक्त महानिरीक्षक एआइजी शैलेश थापालाई बढुवा गरेको छ। मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले थापालाई बढुवा गर्दै नेपाल प्रहरीको नेतृत्व गर्ने जिम्मेवारी दिएको हो । उनले बिहीबारदेखि कार्यभार सम्हाल्नेछन् । विस २०७९ वैशाख १८ सम्म उनी नेपाल प्रहरीको आइजिपी रहनेछन् । वर्तमान आइजिपी ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारपछि अवकाश पाउँदैछन् । उनले २०७६ माघ २९ गते आइजिपीको जिम्मेवारी सम्हालेका थिए । अबको आइजिपीका लागि थापाबाहेक हरि पाल मात्र उम्मेदवार थिए। एआइजीमध्येबाट आइजिपी नियुक्त गर्नुपर्ने प्रहरी नियमावलीमा उल्लेख छ । हाल रहेका तीन… The post नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा शैलेश थापा नियुक्त, बिहीबारदेखि जिम्मेवारी सम्हाल्ने appeared first on Bizkhabar Online. Read more