एक्जिम कोड नविकरणको म्याद थप्न नाडाको माग
newsare.net
काठमाडौं। नाडा एशोसिएशनले एक्जिम कोड नविकणको म्याद थप्न माग गरेको छ । एशोसिएसनका अध्यक्ष कृष्णपएक्जिम कोड नविकरणको म्याद थप्न नाडाको माग
काठमाडौं। नाडा एशोसिएशनले एक्जिम कोड नविकणको म्याद थप्न माग गरेको छ । एशोसिएसनका अध्यक्ष कृष्णप्रसाद दुलाल र भन्सार विभागका महानिर्देशक सुमन दाहालबीच भएको भेटमा एक्जीम कोड नविकरणको म्याद असोज मसान्तसम्मका लागि थप गर्न अनुरोध गरिएको हो । नेपालमा ३ लाख व्यावसायीक कम्पनीहरु एक्जीम कोडमा दर्ता रहेको र हालसम्म पनि बन्दाबन्दी कायम रहेका कारण यसको म्याद थप्नुपर्ने उनको भनाई थियो । हाल जोर विजोर प्रणाली लागु गरिएको, सर्वोच्च अदालतले जिरो आवरको घोषणा गरेको स्थितिमा सो नविकरण गर्ने कम्पनीहरु १ हजार ५ सयको सख्यामा मात्र रहेको सन्दर्भमा सवै कम्पनीहरुले निर्धारित समयावधि भित्र… The post एक्जिम कोड नविकरणको म्याद थप्न नाडाको माग appeared first on Bizkhabar Online. Read more