पछिल्लो २४ घण्टामा २५५ संक्रमित थपिँदा २५३ जना डिस्चार्ज
newsare.net
काठमाडौं । बुधबार मात्रै नेपालमा २ सय ५५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रापछिल्लो २४ घण्टामा २५५ संक्रमित थपिँदा २५३ जना डिस्चार्ज
काठमाडौं । बुधबार मात्रै नेपालमा २ सय ५५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्याका संक्रमित थपिएपछि नेपालमा कुल संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेकोे छ । पछिल्लो २४ घण्टामा ४ हजार ६ सय ९६ जनाको पीसीआर परिक्षण गरिएको छ । यस्तै हाल क्वारेन्टाईनमा रहनेको संख्या भने २५ हजार ४० रहेको मन्त्रालयले जानकारी दिएको छ । यस्तै हालसम्म ८ हजार ६ सय ३६ जना आईसोलेसनमा रहेका छन् । मन्त्रालयका अनुसार आजै २ सय ५३ जना अस्पतालबाट डिस्चार्ज भई घर फर्केका… The post पछिल्लो २४ घण्टामा २५५ संक्रमित थपिँदा २५३ जना डिस्चार्ज appeared first on Bizkhabar Online. Read more