व्यवसायीको गुनासो सुनेपछि समितिको सरकारलाई निर्देशन, ट्याक्सी चलाउने व्यवस्था मिलाउनु
newsare.net
काठमाडौं । सरकारलाई प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले ट्याक्सी चलाउने व्यवस्था मिलाउन नव्यवसायीको गुनासो सुनेपछि समितिको सरकारलाई निर्देशन, ट्याक्सी चलाउने व्यवस्था मिलाउनु
काठमाडौं । सरकारलाई प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले ट्याक्सी चलाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले स्वास्थ्य सतर्कता अपनाएर ट्याक्सी सञ्चालन गर्ने व्यवस्था गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकले विश्व स्वास्थ्य संगठन, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट कमिटी(सीसीएमसी) ले तयार गरेको मापदण्डबमोजिम ट्याक्सी व्यवसाय सञ्चालनको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले स्वास्थ्य सचेतता अपनाएर सरकारले लकडाउनमा पनि केही पेसा, व्यवसाय सञ्चालन गर्ने व्यवस्था गरेकाले त्यसैलाई पछ्याएर ट्याक्सी चलाउने व्यवस्था गर्नुपर्ने तर्क गरेको छ ।… The post व्यवसायीको गुनासो सुनेपछि समितिको सरकारलाई निर्देशन, ट्याक्सी चलाउने व्यवस्था मिलाउनु appeared first on Bizkhabar Online. Read more