Nepal



क्षमताको ३३ प्रतिशत सञ्चालन गर्न दिनेगरी मुम्बईका होटलहरु बुधबारदेखि खुला

काठमाडौं । मुम्बइमा रहेका होटलहरु उनीहरुको क्षमताको ३३ प्रतिशत सञ्चालन गर्न पाउने गरी बुधबारदेख

एसीसी प्रिमियर कप : नेपालले साउदी अरबलाई ६ विकेटले हरायो

काठमाडौँ । नेपालले साउदी अरेबियालाई पराजित गरेको छ । एसीसी प्रिमियर कप अन्तर्गत समुह चरणको अन्ति
BizKhabar Online » BizKhabar Online

एसीसी प्रिमियर कप : नेपालले साउदी अरबलाई ६ विकेटले हरायो

काठमाडौँ । नेपालले साउदी अरेबियालाई पराजित गरेको छ । एसीसी प्रिमियर कप अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले साउदी अरबलाई ६ विकेटले पराजित गरेको हो । गएराती आएको बर्षाका कारण पिचमा समस्या भएपछि यो खेल ८-८ ओभर खेलाइएको थियो । साउदी अरबले दिएको ७४ रनको लक्ष्य पछाएको नेपालले ७.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा […]

४ अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना

काठमाडौं । श्रीलङ्काली सरकारले सन् २०२४ मा चार अर्बदेखि साढे चार अर्ब अमेरिकी डलरको विदेशी लगानी
BizKhabar Online » BizKhabar Online

४ अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना

काठमाडौं । श्रीलङ्काली सरकारले सन् २०२४ मा चार अर्बदेखि साढे चार अर्ब अमेरिकी डलरको विदेशी लगानी आकर्षित गर्ने अपेक्षा गरेको छ । त्यहाँका लगानी प्रवर्द्धन राज्यमन्त्री दिलुम अमुनुगामाले सन् २०२३ मा श्रीलङ्काले १.५अर्ब डलरको लक्ष्य राखेकोमा १.८अर्ब डलरको विदेशी लगानी आकर्षित भएको बताए। उनले देशले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग सम्झौता गरेपछि विदेशी लगानी उल्लेखनीय रूपमा बढेको […]

बालबालिकाका लागि ‘डिजिटल लिटेरेसी’ को महत्व : कक्षाकोठामा कसरी प्रवर्द्धन गर्ने ?

काठमाडौँ । वर्तमान प्रविधिको युगमा बालबालिकाका लागि ‘डिजिटल लिटेरेसी’ अत्यावश्यक छ । उनीहरुको ग
BizKhabar Online » BizKhabar Online

बालबालिकाका लागि ‘डिजिटल लिटेरेसी’ को महत्व : कक्षाकोठामा कसरी प्रवर्द्धन गर्ने ?

काठमाडौँ । वर्तमान प्रविधिको युगमा बालबालिकाका लागि ‘डिजिटल लिटेरेसी’ अत्यावश्यक छ । उनीहरुको गृहकार्य, जागिर आवेदन, बैंकिङदेखि सबै काम अनलाइन मन्चमा सञ्चालन हुने भएकोले ‘डिजिटल लिटेरेसी’ (विद्युतीय साक्षरता) विलासिता नभई आवश्यकता हो । सन् १९९० को दशकमा नसुनिएको स्मार्टफोन अहिले धेरैको हातमा देखिन्छ । हालका विद्यार्थीले गृहकार्य गर्दा कम्प्युटरको प्रयोग गर्न थालेका छन् । आजका […]

इजरायल-इरान युद्धको त्रास : वैदेशिक व्यापारसँगै वैदेशिक रोजगारी पनि प्रभावित हुने, मूल्यवृद्धि मुख्य चिन्ता

काठमाडौं । विश्व बजारमा गएको शुक्रबार कच्चा पेट्रोलियमको मूल्य पछिल्लो ६ महिनाकै उच्च हुन पुग्य
BizKhabar Online » BizKhabar Online

इजरायल-इरान युद्धको त्रास : वैदेशिक व्यापारसँगै वैदेशिक रोजगारी पनि प्रभावित हुने, मूल्यवृद्धि मुख्य चिन्ता

काठमाडौं । विश्व बजारमा गएको शुक्रबार कच्चा पेट्रोलियमको मूल्य पछिल्लो ६ महिनाकै उच्च हुन पुग्यो । एकातर्फ बढिरहेको डलरको मूल्य र अर्कातर्फ इरानले इजरायलमाथि गरेको आक्रमणका कारण कच्चा तेलको मूल्यले एकाएक उकालो बाटो समात्यो । खासगरी इरानले इजरायलमाथी सिरियामा रहेको आफ्नो महावाणिज्यदूतावासमा आक्रमण गरेको भन्दै एकाएक आक्रमण गरेको थियो । भलै इजरायलले हालसम्म यसको कुनै […]

अर्थमन्त्री पुनद्वारा विश्व बैंक र वित्त निगमका उपाध्यक्षसँग भेट, नेपालमा लगानी बढाउन अपिल

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र ग्वाङ्झे चेनसँ
BizKhabar Online » BizKhabar Online

अर्थमन्त्री पुनद्वारा विश्व बैंक र वित्त निगमका उपाध्यक्षसँग भेट, नेपालमा लगानी बढाउन अपिल

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र ग्वाङ्झे चेनसँग भेटवार्ता गरेका छन् । निसिओ विश्व बैंकका विकास वित्त (डीएफआई) परिचालन र वाङ्चेन पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष हुन् । दुवै उपाध्यक्षसँग मन्त्री पुनले वासिङटन डिसीस्थित विश्व बैंक मुख्यालयमा गएराति भेटेका थिए । यस्तै उनले अमेरिकी अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का उपाध्यक्ष रिकार्डो […]

रुन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माणको काम अघि बढ्यो, तीन अर्ब लागत

काठमाडौँ । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक
BizKhabar Online » BizKhabar Online

रुन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माणको काम अघि बढ्यो, तीन अर्ब लागत

काठमाडौँ । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाएको छ । रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा तटबन्ध निर्माण र जमीन पुर्ने कार्यको थालनी गरिएको छ । ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जितकुमार यादव र रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले संयुक्तरूपमा आज उक्त कार्यको शुभारम्भ गरे […]

नेपालमा आफ्नो उपस्थिति थप बलियो बनाउदै जेसीबी, अत्याधुनिक उत्पादन र नयाँ वारेण्टी सपोर्ट प्याकेजको प्रतिबद्धता

काठमाडौं । निर्माण उपकरण उत्पादनमा विश्वबजारको अग्रणी ब्राण्ड जेसीबीले आफ्नो आधिकारिक वितरक एम
BizKhabar Online » BizKhabar Online

नेपालमा आफ्नो उपस्थिति थप बलियो बनाउदै जेसीबी, अत्याधुनिक उत्पादन र नयाँ वारेण्टी सपोर्ट प्याकेजको प्रतिबद्धता

काठमाडौं । निर्माण उपकरण उत्पादनमा विश्वबजारको अग्रणी ब्राण्ड जेसीबीले आफ्नो आधिकारिक वितरक एमएडब्लू अर्थ मुभर्सद्वारा नेपालमा आफ्नो उपस्थिति थप बलियो बनाउने भएको छ । नेपाली बजारलाई सहयोग गर्ने उद्धेश्यले जेसीबी इन्डियाले ट्रयाक गरिएका केहि एक्साभेटरहरूको लागि ५ वर्ष वा १०,००० घण्टाको वारेन्टी योजना ल्याएको छ । एमएडब्लू अर्थ मुभर्सले विगत दुई दशक वर्षदेखि नेपालमा जेसीबीका […]

‘धोकेबाज’ गायिका एलिनाले प्रेमी विष्णुसँग कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान आज (बुधबार) विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बाग्लुङका
BizKhabar Online » BizKhabar Online

‘धोकेबाज’ गायिका एलिनाले प्रेमी विष्णुसँग कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान आज (बुधबार) विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बाग्लुङका विष्णु सापकोटासँग लगनगाँठो कसेकी हुन् । आज एलिनाकै घरमा परम्परागत रितिरिवाजपूर्वक विवाह भएको हो । विवाह समारोह एलिनाको गृह जिल्ला झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजना गरिएको छ। मंगलबार उनको मेहन्दी समारोह आयोजना भएको छ । विष्णु एलिनालाई लिन बागलुङबाट […]

ज्योति विकाश बैंकको नाफा २४ प्रतिशत घट्यो, खराब कर्जा करिब ५ प्रतिशत

काठमाडौं । ज्योति विकाश बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १५ करोड २४ लाख ३३ हज
BizKhabar Online » BizKhabar Online

ज्योति विकाश बैंकको नाफा २४ प्रतिशत घट्यो, खराब कर्जा करिब ५ प्रतिशत

काठमाडौं । ज्योति विकाश बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १५ करोड २४ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको नाफा गत वर्षको यसैअवधिको तुलनामा २४.४० प्रतिशत घटेको छ । गत आवको चैतसम्म यस बैंकले २० करोड १६ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी बढे पनि […]

सुनको मूल्य स्थिर, चाँदीको मूल्य ओरालो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । मंगलबार प्रतितोला १ हजार ७ सय रुपैयाँ
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य स्थिर, चाँदीको मूल्य ओरालो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । मंगलबार प्रतितोला १ हजार ७ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा रहेको सुनको मूल्य आज पनि मंगलबारकै मूल्य अर्थात प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको हो । यस्तै आज चाँदीको मूल्य भने केहि ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी […]

नेपाली सेनाको हिमाल सफाइ टोली नाम्चेबाट अघि बढ्यो

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमाल सफाइका लागि नेपाली सेनाको टोली सोलुखुम्बु
BizKhabar Online » BizKhabar Online

नेपाली सेनाको हिमाल सफाइ टोली नाम्चेबाट अघि बढ्यो

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमाल सफाइका लागि नेपाली सेनाको टोली सोलुखुम्बुको नाम्चेबाट अघि बढेको छ । सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल सफाइका लागि सैनिकसहितको सफा हिमाल अभियान–२०२४ को टोली आज नाम्चेबाट सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेको हो । बाह्र जना नेपाली सेना र एक जना शेर्पा सरदारसहित १३ जनाको टोलीमध्ये दुई जना भने […]

युएईमा भारी वर्षा : दुबईमा बाढी, सडक, रेल र उडान प्रभावित

काठमाडौँ । भारी वर्षाले संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी, दुबई र अल ऐन जस्ता शहरहरूमा बाढीको
BizKhabar Online » BizKhabar Online

युएईमा भारी वर्षा : दुबईमा बाढी, सडक, रेल र उडान प्रभावित

काठमाडौँ । भारी वर्षाले संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी, दुबई र अल ऐन जस्ता शहरहरूमा बाढीको अवस्था सिर्जना गरेको छ । मंगलबारदेखि सडक, रेल र उडान प्रभावित भएका छन् । यी सहरहरूमा कार्यालय र विद्यालयहरू बन्द गरिएका छन् । मानिसहरूलाई घरबाट काम गर्न भनिएको छ । युएईमा सोमबार १५ अप्रिल रातिदेखि पानी पर्न थालेको […]

सिटिजन्स बैंकको १७ औँ वार्षिकोत्सवको अवसरमा छुटैछुट योजना

काठमाडौँ । वैशाख ७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले यहि वैशाख १ गते देखि वैशाख ३१ गतेसम
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंकको १७ औँ वार्षिकोत्सवको अवसरमा छुटैछुट योजना

काठमाडौँ । वैशाख ७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले यहि वैशाख १ गते देखि वैशाख ३१ गतेसम्म १ महिनाको लागि लागू हुने गरि विभिन्न सेवा सुविधामा भारी छुट र क्यासब्याक, लगायतका योजनाहरू सार्वजनिक गरेको छ । डिजिटल बैकिङ्गलाई उच्च प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरू सार्वजनिक गरेको हो […]

सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नयाँ भवन उद्घाटन, गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता

काठमाडौ । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं. १२ स्थित नवनिर्
BizKhabar Online » BizKhabar Online

सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नयाँ भवन उद्घाटन, गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता

काठमाडौ । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं. १२ स्थित नवनिर्मित बैंकको कार्यालय भवनको शुभारम्भ गरेको छ । मिति वैशाख ४ गते मंगलबारका दिन आयोजित एक औपचारिक कार्यक्रमका बीच उक्त कार्यालय भवनको उद्घाटन गरिएको हो । सिद्धार्थनगर नगरपालिकाका मेयर ईश्तियाक अहमद खाँ तथा माछापुच्छ्रे बैंक लि. का अध्यक्ष रोशन केसीले संयुक्त रुपमा समुद्घाटन […]

महासंघ अध्यक्ष ढकालद्वारा धार्मिक तथा साहसिक पर्यटन पूर्वाधार निर्माण तथा प्रवर्द्धनमा जुट्न आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक तथा साहसिक पर्यटन
BizKhabar Online » BizKhabar Online

महासंघ अध्यक्ष ढकालद्वारा धार्मिक तथा साहसिक पर्यटन पूर्वाधार निर्माण तथा प्रवर्द्धनमा जुट्न आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक तथा साहसिक पर्यटन पूर्वाधार निर्माण तथा प्रर्वद्धनमा जुट्न आग्रह गरेका छन् । मंगलबार बागलुङ जिल्लाको कालिका मन्दिरमा आयोजित चैत्राष्टमि मेलामा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै महासंघ अध्यक्ष ढकालले गण्डक क्षेत्रमा रहेका धार्मिक क्षेत्रमा पर्यटकको आकर्षण रहेकाले पर्याप्त पूर्वाधार विकासमा जुट्नुपर्ने बताएका हुन् । हिन्दु धर्मावलम्बीका […]

हाम्रो नेपालमा : उद्योग पूर्णरुपमा सञ्चालन हुन नपाउँदै ट्रेड युनियन गठन, स्थानीयले रोजगारी पाएको उद्योगमा कर्मचारी विभाजित

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका–१४ मा निजी क्षेत्रबाट सञ्चालित योयो प्लाइउड इण्डष्ट्रिजम
BizKhabar Online » BizKhabar Online

हाम्रो नेपालमा : उद्योग पूर्णरुपमा सञ्चालन हुन नपाउँदै ट्रेड युनियन गठन, स्थानीयले रोजगारी पाएको उद्योगमा कर्मचारी विभाजित

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका–१४ मा निजी क्षेत्रबाट सञ्चालित योयो प्लाइउड इण्डष्ट्रिजमा तीन सय बढी मजदुरले रोजगारी पाएका छन् । विगत चार वर्षदेखि सञ्चालित उद्योगमा कोहलपुर नगरपालिका–१४ ढोरपुर र ठाडागाउँका अधिकांश स्थानीयवासीले मजदुरका रूपमा काम गर्दै आएका छन् । खटिक समुदायको बसोबास रहेको ढोरपुर र ठाडागाउँवासीलाई यो उद्योगले रोजगारी दिएको छ । उद्योगमा कार्यरत स्थानीय […]

प्रधानमन्त्रीलाई राखेर सीएनआइले भन्यो – सरकारले व्यवसायीलाई थुन्ने नाममा थर्काएर वार्गेनिङ गरिरहेको छ

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआइ)ले सरकारले उद्योगीहरुसँगै थुनेर बार्गेनिङ गरिरहेको आरोप
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्रीलाई राखेर सीएनआइले भन्यो – सरकारले व्यवसायीलाई थुन्ने नाममा थर्काएर वार्गेनिङ गरिरहेको छ

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआइ)ले सरकारले उद्योगीहरुसँगै थुनेर बार्गेनिङ गरिरहेको आरोप लगाएको छ । परिसंघको २१ औं बार्षिक साधारणसभाको उद्घाटन सत्रमा बोल्दै परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले यस्तो बताएका हुन् । प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री पुष्पकमल दाहालकै अघि उनले सामान्य उजुरीकै भरमा पहिले थुन्ने अनि सुन्न खोज्ने चलन बढ्न लागेको बताएका हुन् । ‘पहिलो […]

कामपाले भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्दै, कुन वडामा कहिले ?

काठमाडौं । काठमाडौँ महानगरपालिका (कामपा) ले बुधबारदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने भएको छ
BizKhabar Online » BizKhabar Online

कामपाले भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्दै, कुन वडामा कहिले ?

काठमाडौं । काठमाडौँ महानगरपालिका (कामपा) ले बुधबारदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने भएको छ । कामपाले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता (अस्वस्थ्यता) सम्बन्धी निःशुल्क परीक्षण शिविर सञ्चालन गर्ने भएको हो । महानगरपालिकाका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा वैशाख महिना भरी शिविर सञ्चालन हुने महानगरले जनाएको छ । वडा नं ३१ भीमसेनगोलामा वैशाख ५ र ६ […]

जरिवाना तिर्न नयाँ प्रविधि लागू, ट्राफिक कार्यालय जानुपर्ने बाध्यता हट्दै

काठमाडौं । ट्राफिक नियम उल्लङ्घनबापत जरिवाना तिर्न सेवाग्राहीलाई ट्राफिक कार्यालयसम्म पुग्नुप
BizKhabar Online » BizKhabar Online

जरिवाना तिर्न नयाँ प्रविधि लागू, ट्राफिक कार्यालय जानुपर्ने बाध्यता हट्दै

काठमाडौं । ट्राफिक नियम उल्लङ्घनबापत जरिवाना तिर्न सेवाग्राहीलाई ट्राफिक कार्यालयसम्म पुग्नुपर्ने बाध्यता विस्तारै हट्दै गएको छ । ट्राफिक प्रहरीले प्रविधियुक्त प्रणाली प्रयोगमा ल्याएसँगै अभिलेख सङ्कलन गरी कारबाही गर्न सहज भएको जनाएको छ । ट्राफिक नियम उल्लङ्घन र ट्राफिक जरिवाना भुक्तानीसम्बन्धी प्रणाली प्रयोगमा आएपछि उक्त झन्झटबाट सेवाग्राही मुक्त हुँदै गएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख […]

बिहीबारदेखि लेखा व्यवसायीहरुको तेस्रो राष्ट्रिय सम्मेलन, आइएफएसी अध्यक्ष रेसमौकीले सम्बोधन गर्ने

काठमाडौं । लेखा व्यवसायीहरुको तेस्रो राष्ट्रिय सम्मेलन बिहीबारदेखि राजधानीमा आयोजना हुने भएको
BizKhabar Online » BizKhabar Online

बिहीबारदेखि लेखा व्यवसायीहरुको तेस्रो राष्ट्रिय सम्मेलन, आइएफएसी अध्यक्ष रेसमौकीले सम्बोधन गर्ने

काठमाडौं । लेखा व्यवसायीहरुको तेस्रो राष्ट्रिय सम्मेलन बिहीबारदेखि राजधानीमा आयोजना हुने भएको छ । चार्टर्ड एकाउन्टेन्टहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को आयोजनामा दुई दिने सम्मेलन हुन लागेको हो । संस्थाले मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै सम्मेलनको तयारी पुरा भएको जानकारी गराएको छ । संस्थाका अध्यक्ष सुजन कुमार काफ्लेका अनुसार सम्मेलनमा नेपालको लेखा प्रणालीमा […]

एक रुपैयाँ बचतबाट बन्यो ८ करोडको पुँजी, कर्जामा १४ प्रतिशत ब्याज निर्धारण

काठमाडौं । सुन्दा पत्यार नलाग्न सक्ला तर एक रुपैयाँ बचतले रु ८ करोडको पुँजी सङ्कलन भएको छ । बन्दीप
BizKhabar Online » BizKhabar Online

एक रुपैयाँ बचतबाट बन्यो ८ करोडको पुँजी, कर्जामा १४ प्रतिशत ब्याज निर्धारण

काठमाडौं । सुन्दा पत्यार नलाग्न सक्ला तर एक रुपैयाँ बचतले रु ८ करोडको पुँजी सङ्कलन भएको छ । बन्दीपुर गाउँपालिका–४ स्थित बिमलनगर आमा समूहले एक रुपैयाँबाट बचत सुरु गरेको कोषमा हाल ८ करोड जम्मा भएको छ । करिब तीन वर्षसम्म समूहले रु एक, दुई, दश, बीस, पचास र रु एक सयका दरले क्रमिक रूपमा बचत […]

नेपाल एसबिआई बैंक लिमिटेडले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र “नेपाल एसबिआई ऋणपत्र २०९
BizKhabar Online » BizKhabar Online

नेपाल एसबिआई बैंक लिमिटेडले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र “नेपाल एसबिआई ऋणपत्र २०९०” निष्कासन गर्ने भएको छ । बैंकले ऋण पत्र बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई नियुक्त गरेको छ । बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बिच दुई पक्षले समझदारी गरेका हुन् । उक्त सम्झौता पत्रमा नेपाल एसबिआई बैंक लिमिटेडको तर्फबाट नायब […]

साताको तेस्रो दिनपनि सेयर बजारमा दोहोरो अंकको गिरावट, परिसूचक २ हजारभन्दा तल

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार, नेप्से परि
BizKhabar Online » BizKhabar Online

साताको तेस्रो दिनपनि सेयर बजारमा दोहोरो अंकको गिरावट, परिसूचक २ हजारभन्दा तल

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार, नेप्से परिसूचक १४.८१ अंकले घटेर १९९१.७१ अंक विन्दुमा आइपुगेको छ । आज ५४ लाख ७१ हजार कित्ता सेयर २ अर्ब १० करोड ३० लाखमा खरिद बिक्री भएको छ । त्यस्तै, ४२ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०० वटा कम्पनीको घटेको […]

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र, पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि

काठमाडौं । चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार भएको छ । व
BizKhabar Online » BizKhabar Online

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र, पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि

काठमाडौं । चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार भएको छ । वृद्धि र बलियो मागलाई उत्तेजित गर्ने नीतिहरूले आर्थिक वृद्धिलाई मद्दत गरेको सरकारले जनाएको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा जनवरी–मार्चमा वार्षिक आधारमा पाँच दशमलव तीन प्रतिशतले आर्थिक वृद्धि भएको छ । विश्लेषकहरूले चार दशमलव आठ प्रतिशतले वृद्धि हुने अनुमान […]

इरान-इजरायल तनावको साइड इफेक्ट सेयर बजारमा, धनीहरुले गुमाए एकै झटकामा साढे ३७ खर्ब रुपैयाँ

काठमाडौं । इरान र इजरायलबीच बढ्दो तनावका कारण सोमबार विश्वभरका शेयर बजारमा भारी गिरावट आयो । जसक
BizKhabar Online » BizKhabar Online

इरान-इजरायल तनावको साइड इफेक्ट सेयर बजारमा, धनीहरुले गुमाए एकै झटकामा साढे ३७ खर्ब रुपैयाँ

काठमाडौं । इरान र इजरायलबीच बढ्दो तनावका कारण सोमबार विश्वभरका शेयर बजारमा भारी गिरावट आयो । जसका कारण विश्वका शीर्ष १० धनी व्यक्तिको नेटवर्थमा करिब २८ अर्ब डलर अर्थात करी साढे ३७ खर्ब रुपैयाँको गिरावट आएको छ । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार सोमबार विश्वका शीर्ष १५ धनीमध्ये दुई जनाको मात्रै सम्पत्ति बढेको छ । यस […]

सुनको मुल्यमा पुनः नयाँ रेकर्ड, चाँदीको मूल्य पनि हालसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा मंगलबार पहेँलो धातु ‘सुन’को मूल्यमा पुनः नयाँ रेकर्ड कायम भएको छ । सोमबा
BizKhabar Online » BizKhabar Online

सुनको मुल्यमा पुनः नयाँ रेकर्ड, चाँदीको मूल्य पनि हालसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा मंगलबार पहेँलो धातु ‘सुन’को मूल्यमा पुनः नयाँ रेकर्ड कायम भएको छ । सोमबारको तुलनामा प्रतितोला १ हजार ७ सय रुपैयाँले बढ्दै मंगलबार सुनको मूल्य हालसम्मकै उच्च पुगेको हो । सोमबार प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँ […]

प्रभु बैंकको नयाँ शाखा विस्तार, नयाँगाउँमा ३०२ औँ शाखा सञ्चालनमा

काठमाडौँ । प्रभु बैंक लिमिटेडले सोमबारदेखि पोखरा महानगरपालिका वडा नं. १५ स्थित नयाँगाउँमा ३०२ औँ
BizKhabar Online » BizKhabar Online

प्रभु बैंकको नयाँ शाखा विस्तार, नयाँगाउँमा ३०२ औँ शाखा सञ्चालनमा

काठमाडौँ । प्रभु बैंक लिमिटेडले सोमबारदेखि पोखरा महानगरपालिका वडा नं. १५ स्थित नयाँगाउँमा ३०२ औँ शाखा खोली सञ्चालनमा ल्याएको छ । नयाँगाउँ शाखा कार्यालयको समुद्घाटन बैंकको गण्डकी प्रदेश व्यवसाय केन्द्र अधिकृत शान्ती शेरचन गौचनले गरेको बैंकले जनाएको छ । बैंकको नयाँगाउँ शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजीवी लगायत सर्वसाधारणको उपस्थिति […]

विद्युत उत्पादन घट्दा तनावमा कुलमान : उद्योगमा अघोषित लोडसेडिङ, घरायासी ग्राहकले पनि लोडसेडिङ बेहोर्नुपर्ला ?

काठमाडौं । एकातर्फ सुक्खायाम, अर्कोतर्फ भारतले न्यून बिजुली दिँदा नेपाल विद्युत प्राधिकरण हाल अ
BizKhabar Online » BizKhabar Online

विद्युत उत्पादन घट्दा तनावमा कुलमान : उद्योगमा अघोषित लोडसेडिङ, घरायासी ग्राहकले पनि लोडसेडिङ बेहोर्नुपर्ला ?

काठमाडौं । एकातर्फ सुक्खायाम, अर्कोतर्फ भारतले न्यून बिजुली दिँदा नेपाल विद्युत प्राधिकरण हाल अलमलमा छ । लोडसेडिङ हटाएर हाइहाइ कमाएका प्राधिकरणका अध्यक्ष कुलमान घिसिङ फेरि लोडसेडिङको दाग नलागोस भन्दै लागिपरेका छन् । यसैका कारण अहिले उनी तनावमा छन् । प्राधिकरण स्रोतका अनुसार उद्योग क्षेत्रमा आन्तरिक रुपमा लोडसेडिङको घोषणा नै गरिसकेको प्राधिकरणले अब घरायसी ग्राहकका लागि […]

सुजल फुड्सको ‘चोकोफन जोय’ बजारमा, नेपालमै अन्तराष्ट्रियस्तरको क्वालिटी र प्याकेजिङ

काठमाडौँ । सुजल फुड्स प्रा लि ले आफ्नो नयाँ उत्कृष्ट प्रस्तुति चोकोफन जोय बजारमा ल्याएको छ । चोको
BizKhabar Online » BizKhabar Online

सुजल फुड्सको ‘चोकोफन जोय’ बजारमा, नेपालमै अन्तराष्ट्रियस्तरको क्वालिटी र प्याकेजिङ

काठमाडौँ । सुजल फुड्स प्रा लि ले आफ्नो नयाँ उत्कृष्ट प्रस्तुति चोकोफन जोय बजारमा ल्याएको छ । चोकोफन जोय नेपालकै प्रथम square moulded चकलेट हो जुन पर्याप्त मात्रामा न्यूनतम उपभोग्ता मुल्यमा उपभोक्ता माझ प्रस्तुत गरिएको छ। यसले गर्दा विगतमा विदेशी चकलेटमा निर्भर्तालाई तोडेर नेपालमै अन्तराष्ट्रिय स्तरको सजिलो, सस्तो र उच्चकोटीको चोकोफन जोय चकलेट उपभोग गरी […]

आज चैते दसैं, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो

काठमाडौं । आज चैते दसैँ । बिहानदेखि नै बागलुङ कालिका मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । बिहान ४ ब
BizKhabar Online » BizKhabar Online

आज चैते दसैं, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो

काठमाडौं । आज चैते दसैँ । बिहानदेखि नै बागलुङ कालिका मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । बिहान ४ बजेदेखि नै कालिकामा पूजाअर्चना गर्ने नेपाली तथा भारतीय पर्यटकको घुइँचो लागेको हो । हरेक वर्ष बागलुङमा चैतेदसैँलाई भव्य रूपमा बनाउने गरिन्छ । हरेक वर्ष चैतेदसैँका दिन हजारौँ दर्शनार्थीले कालिकाको दर्शन गर्दै आएका छन् । भक्तजनको घुइँचो बढेपछि […]

आजको मौसम : पहाडी भागमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम वि
BizKhabar Online » BizKhabar Online

आजको मौसम : पहाडी भागमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत राष्ट्रका पहाडी भागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने बताएको छ । महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली हुने […]

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, कति पुग्यो मूल्य ?

काठमाडौं । पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँले मूल्य वृद्धि भएको छ । मङ्गलबार बि
BizKhabar Online » BizKhabar Online

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, कति पुग्यो मूल्य ?

काठमाडौं । पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँले मूल्य वृद्धि भएको छ । मङ्गलबार बिहानदेखि कायम हुने गरी पेट्रोलियम पदार्थ र डिजेलको मूल्यमा वृद्धि भएको हो । नेपाल आयल निगम लिमिटेडले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार इण्डियन आयल कर्पाेरेशनबाट प्राप्त नयाँ खरीद मूल्य अनुसार पेट्रोलियम पदार्थको प्रतिलिटर दुई रुपैया ९६ पैसा र डिजेलको […]

पछिल्ला आर्थिक परिसूचकहरूले समृद्धिमा गुणात्मक आशा जगाएका छन् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्ला दिनमा देखिएका आर्थिक परिसूचकहरूल
BizKhabar Online » BizKhabar Online

पछिल्ला आर्थिक परिसूचकहरूले समृद्धिमा गुणात्मक आशा जगाएका छन् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्ला दिनमा देखिएका आर्थिक परिसूचकहरूले समृद्धिमा गुणात्मक आशा जगाएको बताएका छन् । नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक–थ्रु’ भएको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारको नयाँ समीकरणपछि राजस्व सङ्कलनले आर्थिक सुधारको लय समातेको बताए । “आयातित इन्धन घटाउँदै विद्युतीय गाडीमा प्रोत्साहन, सिमेन्ट निर्यातमा भएको महत्त्वपूर्ण […]

ग्लोबल आइएमई बैंक र आइएमई ट्राभल्सबीच सहकार्य, बैंकको क्रेडिट कार्ड होल्डरले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंकले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकको
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंक र आइएमई ट्राभल्सबीच सहकार्य, बैंकको क्रेडिट कार्ड होल्डरले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंकले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकको क्रेडिट कार्डबाहक ग्राहकहरुलाई सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक गरेको छ । आइएमई ट्राभल्ससँगको सहकार्यमा ल्याइएको उक्त योजनाअन्तर्गत हाल आन्तरिक पर्यटकीय स्थानहरु अन्नपूर्ण वेस क्याम्प, धार्मिक गन्तव्यको रुपमा स्थापित मुक्तिनाथ तथा अन्तर्राष्ट्रिय टुर प्याकेजमा थाइल्याड, वाली, दुवई भ्रमणको लागि […]

निगमले तिर्यो चैतसम्मको ऋण, किस्ता सहजीकरण गरिदिन ऋण दातालाई आग्रह

काठमाडौं । नेपाल वायुसेवा निगमले चैत मसान्तसम्मको ऋण भुक्तानी गरेको छ । निगमले अन्तरराष्ट्रिय उ
BizKhabar Online » BizKhabar Online

निगमले तिर्यो चैतसम्मको ऋण, किस्ता सहजीकरण गरिदिन ऋण दातालाई आग्रह

काठमाडौं । नेपाल वायुसेवा निगमले चैत मसान्तसम्मको ऋण भुक्तानी गरेको छ । निगमले अन्तरराष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व भुक्तानी गरेको हो । त्यस्तो दायित्वमध्ये दुई न्यारोबडि जहाजको २०८० चैत्र महिनाको किस्ताबापत पुरा र दुई वाइडबडि जहाजकोे आंशिक जम्मा […]

Get more results via ClueGoal