बैंकको लगातार फोनको दबाब थेग्न नसकेपछि यातायात व्यवसायीले बुझाए गाडिको चावी, हेर्नुहोस कुन बैकमा कति ?
newsare.net
काठमाडौं । कोरोना महामारी रोकथामका लागि सरकारले आह्वान गरेको लकडाउन १०० दिनभन्दा बढी पुग्दासमेबैंकको लगातार फोनको दबाब थेग्न नसकेपछि यातायात व्यवसायीले बुझाए गाडिको चावी, हेर्नुहोस कुन बैकमा कति ?
काठमाडौं । कोरोना महामारी रोकथामका लागि सरकारले आह्वान गरेको लकडाउन १०० दिनभन्दा बढी पुग्दासमेत सार्वजनिक यातायात ठप्प छ । पछिल्लो समय सरकारले लकडाउन अलि खुकुलो भएर निजी सवारी तथा उद्योग, पसल व्यवसाय सञ्चालनमा आए पनि सार्वजनिक यातायात बन्द छन् । ऋण लिएर गाडी सञ्चालन गरेका यातायात व्यवसायी अहिलेको सङ्कटपूर्ण अवस्थामा समेत बैँक तथा वित्तीय संस्थाबाट किस्ता भुक्तानीका लागि बारम्बार ताकेता हुन थालेको भन्दै ऋण लिँदा धितो राखेको गाडी नै बैंकलाई बुझाउने अभियानमा छन् । पोखरामा प्रधान कार्यालय रही देशभर सार्वजनिक यातायात चलाउँदै आएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले गत… The post बैंकको लगातार फोनको दबाब थेग्न नसकेपछि यातायात व्यवसायीले बुझाए गाडिको चावी, हेर्नुहोस कुन बैकमा कति ? appeared first on Bizkhabar Online. Read more