भदौ १ देखि आन्तरिकतर्फ दैनिक ४८ उडान, व्यवसायी अझै अन्योलमै
newsare.net
काठमाडौ+ . आगामी भदौ १ गतेदेखि सञ्चालन हुने आन्तरिक व्यावसायिक उडानका लागि विभिन्न एयरलाइन्सका दैभदौ १ देखि आन्तरिकतर्फ दैनिक ४८ उडान, व्यवसायी अझै अन्योलमै
काठमाडौ+ . आगामी भदौ १ गतेदेखि सञ्चालन हुने आन्तरिक व्यावसायिक उडानका लागि विभिन्न एयरलाइन्सका दैनिक ४८ उडान हुने भएका छन् । बन्दाबन्दीको झण्डै पाँच महिनापछि शुरु हुने व्यावसायिक उडानका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले ४८ वटा उडान स्वीकृति दिएको जनाइएको छ । प्राधिकरणले शहरी क्षेत्रका विमानस्थल -ट्रङ्क रुट_ मा ३९ उडान र दुर्गममा हुने उडान (स्टल) का लागि नौ वटा गरी दैनिक ४८ उडानलाई अनुमति दिइएको छ । उडान खुल्ने भएपछि आन्तरिक उडानका वायुसेवा कम्पनीले पूर्व तयारी तीव्र पारेका छन् । बुद्ध एयर, यती एअरलाइन्स, श्री एयरलाइन्स लगायत ठूला… The post भदौ १ देखि आन्तरिकतर्फ दैनिक ४८ उडान, व्यवसायी अझै अन्योलमै appeared first on Bizkhabar Online. Read more