उपत्यकाका मेयरहरुको सुझाव-नाकामा कडाई र काठमाडौंमा सार्वजनिक यातायात तीन हप्ता बन्द गरौं
newsare.net
काठमाडौं । उपत्यका नगरपालिका फोरमले काठमाडौं प्रवेश गर्ने नाकामा कडाई गर्न सरकारलाई सुझाव दिएकउपत्यकाका मेयरहरुको सुझाव-नाकामा कडाई र काठमाडौंमा सार्वजनिक यातायात तीन हप्ता बन्द गरौं
काठमाडौं । उपत्यका नगरपालिका फोरमले काठमाडौं प्रवेश गर्ने नाकामा कडाई गर्न सरकारलाई सुझाव दिएको छ। आइतबार रक्षा मन्त्रालयमा भएको छलफलमा कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजक समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई भेटि उपत्यकाका मेयरहरुले उपत्यका प्रवेशमा थप कडाई गर्न आग्रह गरेका हुन्। संयोजक पोखरेलसँग पछिल्लो समय उपत्यकामा बढ्दै गएको कोरोना संक्रमणको नियन्त्रण र यसका लागि चाल्नुपर्ने कदमलगायतका विषयमा छलफल भएको फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका अध्यक्ष विद्यासुन्दर शाक्यले जानकारी दिए। ‘काठमाडौं उपत्यका मुलुकको राजधानी समेत हो। यहाँको घनाबस्ती युक्त क्षेत्रमा कोरोना संक्रमण समुदायस्तरमा पुग्ने खतरा रहेको अवस्थामा यहाँ… Read more