लगानी बोर्डका नवनियुक्त सीईओ भट्टविरुद्ध रिट, मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग
newsare.net
काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टको नियुक्ति विरुद्ध रिट परेको छ । उलगानी बोर्डका नवनियुक्त सीईओ भट्टविरुद्ध रिट, मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग
काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टको नियुक्ति विरुद्ध रिट परेको छ । उनको नियुक्ती कानुनसम्मत नभएको भन्दै बदर गर्न माग गर्दै अदालतमा रिट परेको हो । विभिन्न परियोजनाहरु बीचैमा अलपत्र र जोखिममा पार्ने कार्यमा संलग्न व्यक्तिलाई लगानी बोर्डको सीईओ नियुक्त गर्नु गैरकानुनी भन्दै उत्प्रेषणको आदेशले बदर माग गर्दै अधिवक्ता जयबहादुर भुजेलले पाटन उच्च अदालतमा रिट दायर गरेका हुन् ।‘यसरी नेपालमा सञ्चालन गरिने परियोजनाहरुलाई संरक्षण तथा सुरक्षा दिने कानुनी व्यवस्थाको उ्रल्लघंनसमेत हुने गरी बीचैमा परियोजना अलपत्र तथा जोखिममा पार्ने कार्यमा संलग्न भएको व्यक्तिलाई उक्त बोर्डको प्रमुख कार्यकारी अधिकृतजस्तो… Read more