अध्यागमन विभागको कर्मचारीमा कोरोना पुष्टि, अत्यावश्यक बाहेकका सेवा बन्द
newsare.net
काठमाडौं । अध्यागमन विभागका एक कर्मचारीमा कोभिड–१९ ९कोरोना भाइरस० पोजेटिभ देखिएपछि विभागको आपतअध्यागमन विभागको कर्मचारीमा कोरोना पुष्टि, अत्यावश्यक बाहेकका सेवा बन्द
काठमाडौं । अध्यागमन विभागका एक कर्मचारीमा कोभिड–१९ ९कोरोना भाइरस० पोजेटिभ देखिएपछि विभागको आपतकालीन बाहेकका सबै सेवा बन्द गरिएको छ । विभागका निर्देशक रामचन्द्र तिवारीका अनुसार विभागका ५७ जना कर्मचारीको पीसीआर परीक्षण गरिएकोमा ५६ जनाको कोरोनो नेटेटिभ र एक जनामा पोजेटिभ आएको छ । विभागले प्रवेशाज्ञा ‘भिसा’ सेवा केही समयको लागि बन्द गरेको छ । कोरोना पोजेटिभ देखिएका कर्मचारीलाई आइसोलेसनमा पठाइएको र उनीसँग सम्पर्कमा रहेर काम गरेका कर्मचारीलाई पनि होम आइसोलनमा राखिएको निर्देशक तिवारीले बताए । विभागको केन्द्रीय कार्यालयको सेवा बन्द भएपनि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागको काम भने नियमित सञ्चालनमा… The post अध्यागमन विभागको कर्मचारीमा कोरोना पुष्टि, अत्यावश्यक बाहेकका सेवा बन्द appeared first on Bizkhabar Online. Read more