नागरिक स्टक डिलरलाई नेप्सेको कसी, तोकियो सेयर खरिदबिक्रीको सिमा
newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्डले स्टक डिलर कम्पनीले गर्ने सेयर खरिदबिक्रीको सिमा तोकेको छ । नागनागरिक स्टक डिलरलाई नेप्सेको कसी, तोकियो सेयर खरिदबिक्रीको सिमा
काठमाडौं । नेपाल धितोपत्र बोर्डले स्टक डिलर कम्पनीले गर्ने सेयर खरिदबिक्रीको सिमा तोकेको छ । नागरिक स्टक डिलरले सेयर खरिदबिक्रीको काम सुरु गर्न लाग्दा नेप्सेले स्टक डिलर कार्य संचालन कार्यविधी २०७७ लागू गर्दै त्यस्ता कम्पनीले सेयर खरिदबिक्री गर्ने सिमा तोकेको हो । नेप्सेले चुक्ता पूँजीको आधारमा सेयर खरिदबिक्रीको सिमा तोकेको हो । जस अनुसार २० देखि ८ अर्ब रुपैयाँभन्दा माथिको चुक्ता पूँजी भएको कम्पनीहरुलाई ६ भागमा विभाजन गरी सेयर कारोबारको सिमा तोकेको छ । जस अनुसार स्टक डिलर कम्पनीले ८ अर्ब रुपैयाँभन्दा बढी चुक्ता पूँजी भएका कम्पनीको एक पटकमा ५०… The post नागरिक स्टक डिलरलाई नेप्सेको कसी, तोकियो सेयर खरिदबिक्रीको सिमा appeared first on Bizkhabar Online. Read more