एनआरएन इन्फास्ट्रक्चरको शेयर बाँडफाँट, ९७ हजार आवेदकले पाएनन शेयर
newsare.net
काठमाडौं । एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । सो आईपीओको बएनआरएन इन्फास्ट्रक्चरको शेयर बाँडफाँट, ९७ हजार आवेदकले पाएनन शेयर
काठमाडौं । एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । सो आईपीओको बिक्री प्रबन्धकको रुपमा रहेको सानिमा क्यापिटलले मंगलबार बिहान शेयरको बाँडफाँट गरेको हो । जसअनुसार ३ लाख २० हजार आवेदकलाई १०–१० कित्ता शेयर वितरण गरिएको छ । एनआरएनले निष्कासन गरेको ३३ लाख ९८ हजार ४६ कित्ता शेयरमध्ये ३१ लाख ६० हजार १ सय ८३ कित्ता सर्वसाधारणलाई र बाँकी संस्थाका कर्मचारी र म्युचुअल फण्डका लगानीकर्तालाई छुट्याइएको थियो । तर, संस्थाका कर्मचारीहरुले सो शेयरका लागि उल्लेख्य आवेदन नदिएपछि त्यो शेयर समेत सर्वसाधारणलाई नै बाँडिएको हो । त्यसो हुँदा कुल… The post एनआरएन इन्फास्ट्रक्चरको शेयर बाँडफाँट, ९७ हजार आवेदकले पाएनन शेयर appeared first on Bizkhabar Online. Read more