सोमबारको मन्त्रिपरिषद बैठकका निर्णय, लामो दुरीका सवारीसाधन भदौ १६ गतेदेखि संचालनमा आउने, नेपाल प्रवेशका सबै विन्दुहरु बन्द
newsare.net
काठमाडौं । नेपाल प्रवेश गर्ने सबै विन्दुहरु भदौ १६ गतेसम्म बन्द रहने भएका छन् । सोमबार बसेको मन्तसोमबारको मन्त्रिपरिषद बैठकका निर्णय, लामो दुरीका सवारीसाधन भदौ १६ गतेदेखि संचालनमा आउने, नेपाल प्रवेशका सबै विन्दुहरु बन्द
काठमाडौं । नेपाल प्रवेश गर्ने सबै विन्दुहरु भदौ १६ गतेसम्म बन्द रहने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । यस्तै बैठकले होटल रेष्टुरेन्टहरु संचालन भन्दा पनि डेलिभरी गर्ने सेवामात्रै संचालन गर्ने निर्णय गरेको छ । होटल चलाएपछि भिडभाड भएपछि यस्तो निर्णय गरिएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए । उनका अनुसार भदौ १ गतेदेखि संचालनमा आउने लामो दुरीका सार्वजनिक यातायातलाई भदौ १५ गतेसम्म संचालनमा नल्याउने निर्णय भएको छ । यस्तै मन्त्रिपरिषद बैठकले सरकारी तथा गैर सरकारी संस्थाहरुले कर्मचारीहरुका लागि भने वर्क फ्रम होम सेवा लागु… The post सोमबारको मन्त्रिपरिषद बैठकका निर्णय, लामो दुरीका सवारीसाधन भदौ १६ गतेदेखि संचालनमा आउने, नेपाल प्रवेशका सबै विन्दुहरु बन्द appeared first on Bizkhabar Online. Read more