कुखुराकाे मासुमा पनि भेटियाे काेराेना संक्रमण
newsare.net
काठमाडौं। कुखुराको मासुमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ । ब्राजिलबाट चिनको शेन्जेनककुखुराकाे मासुमा पनि भेटियाे काेराेना संक्रमण
काठमाडौं। कुखुराको मासुमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ । ब्राजिलबाट चिनको शेन्जेनको लंगग जिल्लामा आयात गरिएको कुखुराको पखेटामा बुधवार कोरोना भाइरसको संक्रमण पत्ता लागेको सीएनएनमा उल्लेख छ । अधिकारीहरूले ब्रान्डको नाम भने नलिएको जनाएको छ । शेन्जेन स्वास्थ्य अधिकारीहरूले उत्पादनको साथ सम्पर्कमा आएकाहरुलाई तुरून्त परीक्षण गर्दा सबैको परिणामहरू नकारात्मक आएको जनाएको छ । हाल […] The post कुखुराकाे मासुमा पनि भेटियाे काेराेना संक्रमण appeared first on Bizkhabar Online. Read more