बैंकलाई आफ्नै खर्चमा कर्मचारीहरुको कोभिड–१९ परीक्षण गर्न राष्ट्र बैंकको निर्देशन, लगाइयो ग्राहकको पनि जिम्मा
newsare.net
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आफ्नै खर्चमा बैंक तथा वित्तीय संस्थाले कोभिड–१९ सङ्क्रमण भएका रबैंकलाई आफ्नै खर्चमा कर्मचारीहरुको कोभिड–१९ परीक्षण गर्न राष्ट्र बैंकको निर्देशन, लगाइयो ग्राहकको पनि जिम्मा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आफ्नै खर्चमा बैंक तथा वित्तीय संस्थाले कोभिड–१९ सङ्क्रमण भएका र उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षण गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले आज विशेष परिपत्र जारी गर्दै कोरोनाको सङ्क्रमण दिनानुदिन बढ्दै गएकाले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी र सेवाग्राहीको स्वास्थ्यलाई उच्च प्राथमकितामा राखेर बैंकिङ सेवा प्रदान गर्न निर्देशन दिएको हो […] The post बैंकलाई आफ्नै खर्चमा कर्मचारीहरुको कोभिड–१९ परीक्षण गर्न राष्ट्र बैंकको निर्देशन, लगाइयो ग्राहकको पनि जिम्मा appeared first on Bizkhabar Online. Read more