सानिमा बैंकले कमायो १ अर्ब ११ करोड वितरणयोग्य नाफा, १२ प्रतिशत लाभांस वितरण गर्न सक्ने
newsare.net
काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्ष १ अर्ब ११ करोड ९७ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । अघसानिमा बैंकले कमायो १ अर्ब ११ करोड वितरणयोग्य नाफा, १२ प्रतिशत लाभांस वितरण गर्न सक्ने
काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्ष १ अर्ब ११ करोड ९७ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । अघिल्लो आर्थिक बर्ष १ अर्ब ६२ करोड ५६ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको बैंकको गत बर्ष भने यस्तो नाफा २० दशमलव ३२ प्रतिशतले घटेको हो । चुक्ता पूँजी ८ अर्ब ८० करोड १३ लाख ८१ हजार […] The post सानिमा बैंकले कमायो १ अर्ब ११ करोड वितरणयोग्य नाफा, १२ प्रतिशत लाभांस वितरण गर्न सक्ने appeared first on Bizkhabar Online. Read more