बिहीबार थपिए कोरोनाका १२४६ संक्रमित, १२४३ जना डिस्चार्ज
newsare.net
काठमाडौं । नेपालमा बिहीबार थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसबिहीबार थपिए कोरोनाका १२४६ संक्रमित, १२४३ जना डिस्चार्ज
काठमाडौं । नेपालमा बिहीबार थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६ सय ४१ जनाको पिसिआर परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा १ […] The post बिहीबार थपिए कोरोनाका १२४६ संक्रमित, १२४३ जना डिस्चार्ज appeared first on Bizkhabar Online. Read more