लाभांश घोषणा गर्नेमा पहिलो वाणिज्य बैंक बन्यो माछापुच्छ्रे, यस्तो छ सेयर र नगदको अनुपात
newsare.net
काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीलाई दिने लाभांश प्रस्ताव गरेकोलाभांश घोषणा गर्नेमा पहिलो वाणिज्य बैंक बन्यो माछापुच्छ्रे, यस्तो छ सेयर र नगदको अनुपात
काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीलाई दिने लाभांश प्रस्ताव गरेको छ । बैंकले सबै बैंकहरुभन्दा पहिले नै आफ्ना लगानीकर्तालाई लाभांश दिनेगरी प्रस्ताव गरेको हो । बैंकले सेयरधनीहरुका लागि १० प्रतिशत लाभांशको प्रस्ताव गरेको छ । गत बर्षको कमाईबाट सेयरधनीलाई वितरण गर्नका लागि ७ दशमलव ३ प्रतिशत बोनस तथा करसहित ३ दशमलव ३७ […] The post लाभांश घोषणा गर्नेमा पहिलो वाणिज्य बैंक बन्यो माछापुच्छ्रे, यस्तो छ सेयर र नगदको अनुपात appeared first on Bizkhabar Online. Read more