सुजुकीको दशैं तिहार अफर, नयाँ मोटरसाईलक वा स्कुटर किन्दा १२ हजार नगद फिर्ता
newsare.net
काठमाडौं । सुजुकीले दशै तिहारलाई लक्षित गर्दै दशैं तिहार अफर सार्वजनिक गरेको छ । ब्राण्डकोे मोटरसुजुकीको दशैं तिहार अफर, नयाँ मोटरसाईलक वा स्कुटर किन्दा १२ हजार नगद फिर्ता
काठमाडौं । सुजुकीले दशै तिहारलाई लक्षित गर्दै दशैं तिहार अफर सार्वजनिक गरेको छ । ब्राण्डकोे मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता भीजी अटोमोवाईल्सले ‘सुजुकी दशै तिहार अफर’ सार्वजनिक गरेको हो । ‘चाडपर्व सबैको हौसला हाम्रो’ भन्ने नारा लिएको उक्त अफर अन्तर्गत ग्राहकवर्गहरुले सुजुकी कम्पनीका कुनै पनि मोटरसाईकल तथा स्कुटर खरिद गर्दा तत्काल १२ हजार […] Read more