अब पूर्ण क्षमतामा यात्रु राखेर जहाज संचालन गर्न पाइने, बजार हिस्साको २५ प्रतिशत मात्रै उडान अनुमति
newsare.net
काठमाडौं । अब पूरै सिट भरेर जहाज चलाउन पाइने भएको छ । शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन पअब पूर्ण क्षमतामा यात्रु राखेर जहाज संचालन गर्न पाइने, बजार हिस्साको २५ प्रतिशत मात्रै उडान अनुमति
काठमाडौं । अब पूरै सिट भरेर जहाज चलाउन पाइने भएको छ । शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरण मन्त्रालयले जहाजका सिटभरी यात्रु राखेर संचलान गर्न पाउने निर्णय गरेको हो । गत हप्ताको मन्त्रिपरिषद बैठकले जहाज सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राखेर जहाज संचालन गर्न निर्देशन दिएको थियो । तर वायुसेवा संचालक संघले आधा […] Read more