देशबासीका नाममा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओली
newsare.net
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासदेशबासीका नाममा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले दिवसका अवसरमा बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । सम्बोधनमार्फत उनले स्वदेश र विदेशमा रहेका नेपालीलाई शुभकामना दिने […] Read more