सानिमा बैंकको ताप्लेजुङ्ग र कोहलपुरमा नयाँ शाखा, शाखा संख्या ८२ पुग्यो
newsare.net
काठमाडौं । सानिमा बैंक लिमिटेडले ताप्लेजुङ्ग र कोहलपुरमा आफ्नो ८१ औं र ८२ औं शाखा कार्यालय स्थापनसानिमा बैंकको ताप्लेजुङ्ग र कोहलपुरमा नयाँ शाखा, शाखा संख्या ८२ पुग्यो
काठमाडौं । सानिमा बैंक लिमिटेडले ताप्लेजुङ्ग र कोहलपुरमा आफ्नो ८१ औं र ८२ औं शाखा कार्यालय स्थापना गरीे बैंकिङ सेवा विस्तार गरेको छ । ताप्लेजुङ्ग जिल्ला, फुङलिङ्ग नगरपालिका–५ स्थित ताप्लेजुङ्ग शाखाको समुद्घाटन फुङलिङ्ग नगरपालिकाका मेय क्षेत्रपति प्याकुरेल र ताप्लेजुङ्ग जिल्लाका प्रमुख जिल्ला अधिकारी जरेन्द्र चापागाईंले संयुक्त रुपमा गरेका छन् । यसैगरी बाँके जिल्ला, कोहलपुर नगरपालिका–११ […] Read more