आईतबार थपिए १३२५ जना कोरोना संक्रमित, ४६ हजार कोरोना संक्रमित डिस्चार्ज
newsare.net
काठमाडौं । आईतबार १ हजार ३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा आएको पीसीआआईतबार थपिए १३२५ जना कोरोना संक्रमित, ४६ हजार कोरोना संक्रमित डिस्चार्ज
काठमाडौं । आईतबार १ हजार ३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा आएको पीसीआर रिपोर्ट अनुसार उक्त १ हजार ३ सयभन्दा बढीमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । कुल ९ हजार ५ सय जनाको पीसीआर परीक्षण गरिएकोमा उक्त सख्यामा कोरोना संक्रमण भेटिएको हो । […] Read more