पर्यटन क्षेत्रमा लगानी गर्न युएईका राजदुतलाई पर्यटनमन्त्रीको आग्रह, राजदूतले भने : उडान थप्नुस
newsare.net
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संयुक्त अरब इमरेट्स (युएइ)लपर्यटन क्षेत्रमा लगानी गर्न युएईका राजदुतलाई पर्यटनमन्त्रीको आग्रह, राजदूतले भने : उडान थप्नुस
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संयुक्त अरब इमरेट्स (युएइ)लाई नेपालको पर्यटन तथा हवाई क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । आईतबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र संयुक्त अरव ईमरेटस (युएई) का राजदुत सईद हमदान अल नाक्बी बीच भएको शिष्टाचार भेटमा मन्त्री भट्टराईले उड्डयनको क्षेत्रमा युएई सरकार […] Read more