बजाजको चाडपर्व लक्षित ‘रोजेरै खुसी’ योजना सार्वजनिक, २० प्रतिशत डाउनपेमेन्टमा फाईनान्सिङको सुविधा
newsare.net
काठमाडौं । बजाज ब्राण्डको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले रोजेरै खुसबजाजको चाडपर्व लक्षित ‘रोजेरै खुसी’ योजना सार्वजनिक, २० प्रतिशत डाउनपेमेन्टमा फाईनान्सिङको सुविधा
काठमाडौं । बजाज ब्राण्डको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले रोजेरै खुसी योजना सार्वजनिक गरेको छ । कम्पनीले दशैं र तिहार चाडपर्वको विशेष उपलक्ष्यमा खुसी खोज्ने होइन रोज्ने भन्ने नारा सहित “रोजेरै खुसी” योजना सार्वजनिक गरेको हो ।बजाजले सँधै ग्राहकहरुका लागि रोमाञ्चक योजना र अफरहरु ल्याउदै आइरहेको छ । र, कोभिड—१९ महामारीको समयमा […] Read more