सोमबार १३५१ जनामा कोरोना संक्रमण पुष्टि, ७ सय २४ जना निको भई घर फर्के
newsare.net
काठमाडौं । सोमबार थप १ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्सोमबार १३५१ जनामा कोरोना संक्रमण पुष्टि, ७ सय २४ जना निको भई घर फर्के
काठमाडौं । सोमबार थप १ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५१ जनामा संक्रमण पुष्टि भएको हो। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७४ हजार ७ सय ४५ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ७ सय ४२ जना कोरोनाबाट निको […] Read more